FLASH NEWS
  • Loading...

लामो दूरीका सार्वजनिक यातायातको बढेको भाडादर सार्वजनिक

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०८ पटक पढिएको
Post Thumbnail

सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको बढेको भाडादर सार्वजनिक गरेको छ ।

सरकारले पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्य वृद्धिलाई आधार बनाएर २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो । गत असार २७ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम थियो ।

Bhadadar२०७८-०३-२९अन्तरप्रदेशभाडादर2021-07-15_05-03-14-022