FLASH NEWS
- Loading...
पौडेल पक्षका नेताहरूको एउटै स्वरः तोकिएकै मितिमा अधिवेशन
- पुनहिल डट कम
- ३ साल अघि
- १२६ पटक पढिएको

|?????????????????????????????????????????????????????????
नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरूको बैठकले तोकिएकै मितिमा अधिवेशन हुनुपर्ने बताएका छन्।
संस्थापन पक्षका नेताले मिडियामा अधिवेशन सर्न सक्ने संकेत गरेपछि महाराजगन्जमा बसेको पौडेल पक्षको बैठकले तोकिएकै मितिमा अधिवेशन गर्नुपर्ने, क्रियाशील सदस्यता विवाद मापदण्डका आधारमा छिटो टुङ्ग्याउनुपर्ने निर्णय गरेको नेता अर्जुननरसिंह केसीले बताए।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
