FLASH NEWS
- Loading...
सर्वोच्चको फैसलाले उब्जाएको प्रश्नः हाम्रो व्यवस्था बहुदलीय की निर्दलीय?
- पुनहिल डट कम
- ३ साल अघि
- १७४ पटक पढिएको

सर्वोच्च अदालतले आज संविधानको धारा ७६(५) मा दलका सांसद स्वतन्त्र हुने व्याख्या गरेपछि कांग्रेसका दुई नेताले प्रश्न गरेका छन्।
नेता लोकेश ढकाल भन्छन्, ‘के हामीले कल्पना गरेको बहुदलीय व्यवस्था पार्टीबाट जितेर निर्दलीय हैसियत हुने व्यवस्था हो?’ अर्का नेता लक्ष्मण घिमिरे भन्छन्, ‘सुधारिएको संसदीय व्यवस्थाले करिब ३० वर्षपछि निर्दलीयता पो ल्याए जस्तो छ। धारा ७६ त धुव्रे हात्ती जस्तै रहेछ।’
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
