FLASH NEWS
- Loading...
आज मंगल र शुक्र ग्रह सबैभन्दा नजिक हुँदै, नेपालबाट एकसाथ दुवै ग्रह देख्न सकिने
- पुनहिल डट कम
- ४ साल अघि
- २७१ पटक पढिएको

आज राती मंगल र शुक्र ग्रह आपसमा सबैभन्दा नजिक हुँदैछन्। दुई ग्रह सबैभन्दा नजिक रहेको दृश्य पृथ्वीबाट खुला आँखाले देख्न सकिनेछ।
राती पश्चिम आकाशमा यो दृश्य देखिने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ।
सूर्यअस्तपश्चात मंगल र शुक्र ग्रहलाई एकसाथ आज नेपालबाट पनि देख्न सकिनेछ। आज चन्द्रमा पनि यी दुई ग्रह नजिक जानेछ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य
