FLASH NEWS
- Loading...
गण्डकी प्रदेशका ५ जनामा कोरोनाको नयाँ डेल्टा भेरियन्ट पुष्टि
- पुनहिल डट कम
- ३ साल अघि
- १५९ पटक पढिएको

गण्डकी प्रदेशमा ५ जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टिभएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गोरखाको वारपाक सुलिकोट गाउँपालिकाका ३३,४० र ७० वर्षिया महिला र स्याङ्जा कालिगण्डकी गाउँपालिकाका १४ र ६० वर्षका दुइजना पुरुष गरी ५ जनामा डेल्टा भेरियन्ट (बि.१.६१७.२) पुष्टिभएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरियन्ट परीक्षणका लागि गत जेठ ३१ गते काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले पहिलो अल्फा भेरियन्ट भन्दा यो भेरिएन्टमा संक्रमण दर उच्च हुने भएकाले सुरक्षाका मापदण्ड अपनाई थप सर्तकता अपनाउन सबै नागरिकलाई आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
