FLASH NEWS
  • Loading...

अन्तरिक्ष पर्यटन सुरु : एक सीटको भाडा ३ करोड रुपैयाँ

  • पुनहिल डट कम
  • २ साल अघि
  • १७७ पटक पढिएको
अन्तरिक्ष पर्यटन सुरु : एक सीटको भाडा ३ करोड रुपैयाँ

विश्वका तीन नामी उद्यमी तथा अर्बपतिको अन्तरिक्ष पर्यटन सुरु गर्न होडबाजी चलेको छ।

बेलायती व्यापारी ब्रेन्सन जुलाई ११मा अन्तरिक्ष यात्रामा निस्कँदैछन्। यसको नौ दिनपछि जुलाई २०मा अमेजनका संस्थापक बेजोस अन्तरिक्ष यात्रामा निस्कँदैछन्। मस्कले सेप्टेम्बरमा सर्वसाधरणलाई समेत अन्तरिक्ष यात्रामा पठाउँदैछन्।

बेन्सनले अन्तरिक्ष यात्राका लागि छ सय सीट आरक्षित गरेका छन्। प्रत्येक सीटको मूल्य २.५०लाख अमेरिकी डलर (करिब तीनकरोड रुपैयाँ) राखिएको छ।

अन्तरिक्ष पर्यटन सुरु भएसँगै पर्यटन ब्यवसायमा नयाँ युगको सुरु भएको छ । अन्तरिक्ष पर्यटनको होडबाजीले निम्त्याउने अवसर र जोखिमको भने हाललाई प्रतिक्षा र चासोको विषय बनेको छ ।