FLASH NEWS
- Loading...
एमाले कार्यदलमा एकताको सहमति
- पुनहिल डट कम
- ३ साल अघि
- १३६ पटक पढिएको

नेकपा एमालेमा एकताका निम्ति दुई पक्षबीच सहमति भएको छ । एकताका लागि बनेको कार्यदलको आज दिनभर बसेको वैठक समझदारीमा टुंगिएको छ । अर्थ मन्त्रालयमा भएको झण्डै सात घण्टाको छलफलपछि दुबै पक्ष एकता गर्न सहमत भएका हुन् ।
कार्यदलका सदस्य प्रदिप ज्ञवालीले भाषिक लगायतको विषयलाई केही परिमार्जन गरेर भोली शनिबार अन्तम रुप दिने बताउनुभयो । ‘आजको बैठकले पार्टी एकतालाई सुदृढ राख्ने विषयमा सहमति भएको छ,’ ज्ञवालीले भने, ‘अब सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन भोली पुन बैठक बस्नेछ, अहिलेका जति पनि प्रश्नहरु छन्, त्यसलाई सहमतिको विन्दुमा ल्याइपुर्याएका छौं ।’
कार्यदलका सदस्यहरुका अनुसार २ जेठ २०७५ मा फर्किने र सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे दुबै पक्ष सहमति नजिक पुगेका छन् .।माधव नेपाल पक्षका नेता गोकर्ण विष्टको एकाध विषयहरु भोली टुंग्याउने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
