FLASH NEWS
- Loading...
यू–२३ एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा
- पुनहिल डट कम
- ३ साल अघि
- ३०३ पटक पढिएको

उज्वेकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप छनोटका लागि नेपाल समूह ‘बी’ मा परेको छ।
नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान छन्। छनोटमा सहभागी ४२ टोलीलाई ११ समूहमा विभाजन गरेको छ।
११ समूहको शीर्ष टिम र उत्कृष्ट चार उपविजेताले यू–२३ एसियन कप खेल्नेछन्। ताजिकिस्तानमा हुने समूह ‘बी’ छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
