FLASH NEWS
- Loading...
कोरोना महामारी खतरनाक मोडमा, ११ अर्ब डोज खोप आवश्यकः डब्लुएचओ
- पुनहिल डट कम
- ३ साल अघि
- १६५ पटक पढिएको

एजेन्सी।विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)का प्रमुख टेड्रोस अधानम ग्रेहबेससले कोरोना महामारी खतरनाक मोडमा पुगेको बताएका छन्।
कोरोनाको डेल्टा भेरिएन्ट १००देशमा फैलिएकोमा उनले चिन्त व्यक्त गरेका छन्।कोरोना खोप केही धनी राष्ट्रले कब्जामा लिँदा गरिब देश बढी प्रभावित भएको उनले बताए।उनले विश्वको लागि अझै ११ अर्ब डोज कोरोना खोप आवश्यक रहेको जनाए।
धनी देशहरुलाई आफूसँग भएको खोप गरिब देशमा वितरण गर्न आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस