FLASH NEWS
  • Loading...

 गण्डकी नदीमा जलवायु समानुकूलन सुधार आयोजानलाई ३ अर्ब २७ करोड अनुदान प्राप्त

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २६० पटक पढिएको
 गण्डकी नदीमा जलवायु समानुकूलन सुधार आयोजानलाई ३ अर्ब २७ करोड अनुदान प्राप्त

गण्डकी नदी बेसिनमा जोखिम समुदाय तथा पारिस्थितिक प्रणालीको जलवायु समानुकूलन सुधार आयोजनाको लागि २ करोड ७४ लाख अमेरिकी डलर (३ अर्ब २७ करोड ४९ लाख ६८ हजार ५६० रुपैयाँ) अनुदान सहयोग प्राप्त हुने भएको छ।

उक्त अनुदान सहायता हरित जलवायु कोष (आइयूसीएन) मार्फत प्राप्त हुने भएको हो। हालैमात्र मन्त्रिपरिषद्को बैठकले उक्त अनुदान सहायता स्वकार गर्ने निर्णय गरेको हो।