- Loading...
केटीलाई इम्प्रेस पार्ने ५ तरिका !
- पुनहिल डट कम
- ३ साल अघि
- ५९१ पटक पढिएको
केटीहरूको हृदय जित्न, पहिला उनीहरुलाई बुझ्नु पर्छ र राम्रो मौकाको प्रतिक्षा गर्नुपर्छ । यति मात्र होईन, तुरुन्त प्रेम व्यक्त गर्नुको सट्टा, केटाले पहिले केटीसँग साथी बन्नुपर्छ ।
प्रायजसो केटीहरू कुराकानीमा रमाईलो मान्ने गर्छन् र त्यसैले उनीहरूसँग पहिले कुरा गर्नुपर्छ । केटीहरूको मन जित्नुअघि, केटीले चासो राख्छिन् कि रााख्दिनन् भनेर शरीरको भाषा जान्नु महत्वपूर्ण हुन्छ ।
मुड कस्तो छ बुझ्नुपर्छ
केटीहरूसँग कुरा गर्नुअघि, वरपरको वातावरण हेर्नुपर्छ र विशेष गरी यदि केटीको मुड उदास छ भने, त्यसपछि उनको उदासिनता थाहा पाएर उनलाई हसाउने कोशिस गर्नुपर्छ ।
लजाउनु हुँदैन
केटीहरूलाई लजालु केटाहरू पटक्कै मन पर्दैन । यस्तो अवस्थामा यदि केटीहरूसँग कुरा गर्दा हिचकिचाउनुहुन्छ र डराउनुहुन्छ भने केटीहरू पनि तपाईंसँग कुरा गर्न हिच्किचाउँनेछन् । त्यसैले केटीहरूसँग कुरा गर्दा नहिच्किचाउनुहोस् ।
शरीरको भाषा बुझ्नुपर्छ
केटीलाई प्रभाव पार्नको लागि केटाहरूले उनीहरूको शरीर भाषा बुझ्नु आवश्यक छ । केटीहरूले उनीहरूलाई कसरी लिइरहेका छन् । केटीहरूको इशारा तपाईंसँग के कुरा गर्दै छन्, उनीहरु खुशी छन् कि छैनन्, सबै चिजहरूको विशेष ख्याल राख्नुहोस् ।
हतार गर्नु हुँदैन
जे भए पनि हतार गर्नु राम्रो हुँदैन । यो मुटुको कुरा हो भने त्यस्तो अवस्थामा बिस्तारै कदम चाल्नु पर्छ । जब तपाईं केटीसँग कुरा गर्नुहुन्छ, हतार नगर्नुहोस् र संयमको साथ व्यवहार गर्नुहोस् ।
सकारात्मक सोच्नुपर्छ
तपाइंमा सकारात्मक सोचको साथ, भावना पनि राम्रो हुनुपर्दछ, जसलाई केटीहरूले धेरै मन पराउँछन् । एजेन्सीको सहयोगमा