FLASH NEWS
  • Loading...

मंगलबार ३३ जनामा कोरोना संक्रमण पुष्टि

  • पुनहिल डट कम
  • २ साल अघि
  • ६८ पटक पढिएको
मंगलबार ३३ जनामा कोरोना संक्रमण पुष्टि

|Covid-19 coronavirus binding to human cell, conceptual computer illustration. SARS-CoV-2 coronavirus (previously 2019-nCoV) binding to an ACE2 receptor on a human cell (not to scale). SARS-CoV-2 causes the respiratory infection Covid-19, which can lead to fatal pneumonia. ACE2 (angiotensin-converting enzyme 2) is a membrane-bound aminopeptidase, the key host receptor for the spike glycoprotein of SARS-CoV-2 which serves as initial step in the development of coronavirus infection on a cellular level and a potential target for treatment strategy.

म्याग्दीमा मंगलबार ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पिसिआर विधिबाट २६ जना एन्टीजेन विधिबाट ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पिसिआर विधिबाट बेनी नगरपालिकामा १० जना र गाउँपालिका अन्तरगत मंगलामा ६ जना, रघुगंगामा ४ जना, अन्नपुणर् ३ जना र पर्वतको जलजलामा ३ जना गरी २६ जना संक्रमित पुष्टि भएका हुन् । त्यस्तैै एन्टीजेन विधिबाट गरिएको धौलागिरीमा १ जना, मंगलामा २ जना र रघुगंगामा ४ जना गरी ७ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या २४५३ जना पुगेको छ । पिसिआर विधिबाट १६५२ जना र एन्टिजेनबाट ८०१ संक्रमित पुष्टि भएका छन् । जिल्लामा १५२ जना सक्रिय संक्रमित छन् । मंगलबार १० जना संक्रमित निको भएका छन् ।