FLASH NEWS
  • Loading...

भिक्टोरिया क्रसप्राप्त तुलबहादुरको नामबाट बेलायतको रेल्वेको नामाकरण

  • पुनहिल डट कम
  • २ साल अघि
  • १५७ पटक पढिएको
भिक्टोरिया क्रसप्राप्त तुलबहादुरको नामबाट बेलायतको रेल्वेको नामाकरण

बेलायत रेल्वेले बिहिबार ग्रेड वेस्र्टन रेल्वेको नामाकरण दोस्रो विश्वयुद्धमा बेलायतबाट भिक्टोरिया क्रस प्राप्त गरेका गोर्खा सैनिक तुलबहादुर पुनको नामबाट राखेको छ।

१९२३ मार्चमा जन्मिएका तुलले दोस्रो विश्वयुद्धमा बेलायत सैनिकबाट बहादुरीका साथ लडेपछि उनलाई २ जुन १९५३ मा भिक्टोरिया क्रसबाट सम्मानित गरिएको थियो।

सम्मानप्रति गोर्खा वेलफेयर ट्रस्टले कृतज्ञ रहेको बताउँदै आफूहरुले तुलको बहादुरीको सम्झना गरिरहने बताएको छ।