FLASH NEWS
  • Loading...

नयाँ सङ्क्रमित २ हजार ४२१, ज्यान गुमाउने ८१ जना

  • पुनहिल डट कम
  • २ साल अघि
  • ७० पटक पढिएको
नयाँ सङ्क्रमित २ हजार ४२१, ज्यान गुमाउने ८१ जना

|Covid-19 coronavirus binding to human cell, conceptual computer illustration. SARS-CoV-2 coronavirus (previously 2019-nCoV) binding to an ACE2 receptor on a human cell (not to scale). SARS-CoV-2 causes the respiratory infection Covid-19, which can lead to fatal pneumonia. ACE2 (angiotensin-converting enzyme 2) is a membrane-bound aminopeptidase, the key host receptor for the spike glycoprotein of SARS-CoV-2 which serves as initial step in the development of coronavirus infection on a cellular level and a potential target for treatment strategy.

पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनामा सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ४६१ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५११ र ४ हजार ९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० गरी कूल २ हजार ४२१ जनामा सङ्क्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ८१ जनाको मृत्यु भएको छ । जसमध्ये ५२ जना पछिल्लो २४ घण्टामा निधन भएका हुन् भने विभिन्न मितिमा नेपाली सेनाले व्यवस्थापन गरेको २९ वटा शवको सङ्ख्या समेत त्यसमा जोडिएको छ ।

थप तीन हजार ५५८ जना सङ्क्रमणमुक्त भएका छन् ।