FLASH NEWS
  • Loading...

ट्रम्पको पथ पछ्याउँदै बाइेडन : उत्तर कोरियासँग गरे वार्ताको प्रस्ताव

  • पुनहिल डट कम
  • २ साल अघि
  • १७२ पटक पढिएको
ट्रम्पको पथ पछ्याउँदै बाइेडन : उत्तर कोरियासँग गरे वार्ताको प्रस्ताव

अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तर कोरियासँग वार्ताको प्रस्ताव गरेका छन्।

आफ्ना विशेषदूत सुङ किममार्फत उनले वार्ताको प्रस्ताव गरेका हुन्। उनी अघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले जस्तै बाइडेनले पनि उत्तर कोरियाली नेता कीम जङ उनसँग वार्ता गर्न चाहेका छन्।

बाइडेनको प्रस्तावलाई उत्तर कोरियाली नेताले सकारात्मक रुपमा लिइएको जनाइएको छ। कमीले केही दिन अघि अमेरिकासँग वार्ता र विरोध दुवै गर्ने बताएका थिए।