FLASH NEWS
- Loading...
प्रचण्ड-मनाङेको भेट
- पुनहिल डट कम
- ३ साल अघि
- १६७ पटक पढिएको

ण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेट गरेका छन् । मनाङले प्रचण्डलाई खुमलटारस्थित उनकै निवासमा भेट गरेका हुन् ।
नले प्रचण्डसँग भएको भेटघाटको तस्बिर सार्वजनिक गरेका हुन् । मनाङेले भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताए ।
उनी गण्डकी प्रदेशमा प्रभावशाली मन्त्रालय मागिरहेको समाचार बाहिर आइरहेका छन् । मनाङे त्यसकै लविङका लागि प्रचण्डसँग भेट गरेको हुन सक्ने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
