FLASH NEWS
  • Loading...

तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद्

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १७९ पटक पढिएको
तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद्

केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन्।

यसवर्ष सुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले जानकारी दिए।

” वायुको प्रभाव अझै केही दिन कायम रहने देखिन्छ। त्यसैले केही दिन वर्षाको सिलसिला निरन्तर जारी रहन सक्छ,” मौसमविद् कँडेलले बताए।