FLASH NEWS
- Loading...
पहिरोमा पुरिएका घाईतेको दुई दिनपछि उद्धार
- पुनहिल डट कम
- ३ साल अघि
- १७१ पटक पढिएको

मंगला गाउँपालिका, ४ सिर्कुममा बुधवार विहान पहिरोमा परी घाईते भएकी ६० बर्षिया भीमकला वुढाथोकी र सुजिता छन्त्यालको दोस्रो दिन वल्न हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
लगातारको भारी बर्षापछि घर भत्कदा च्यापिएर गम्भीर घाईते भएकी बुढाको कम्मरमुनीको भाग नचल्ने भएको थियो । छुट्टै पहिरोमा परी घाईते भएकी छन्त्यालको पनि सेनाको हेलिकोप्तरबाट उद्धार गरिएको हो ।
बुढाथोकी र छन्त्याल दुवै घाईतेलाई बुधवरा स्थानीयले बोकेर स्वास्थ्य संस्था पुऱ्याउन प्रयास गरेपनि पहिरोले पैदल मार्ग अवरुद्ध भएको र खराव मौषमको कारण हेलिकोप्टरबाट उद्धार गर्न समस्या भएको थियो ।
विहिवार स्थानीयले पहिरोमै पैदल बाटो बनाई घाईतेलाई बोकेर गाउँपालिका केन्द्र रहेको बाबियाचौर ल्याएपछि हेलिकोप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ल अधिकारी गणेशबहादुर अधिकारीले बताए ।
तस्वीर राजु पाण्डे
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
