FLASH NEWS
- Loading...
अव भारतिय सेनामा नेपाली महिलालाई भर्ना लिने
- पुनहिल डट कम
- ३ साल अघि
- २८७ पटक पढिएको

भातरले पहिलोपटक नेपाली महिलाको लागि आफ्नो सेनामा भर्ना खुलाएको छ। भारतीय अखबार टाइम्स अफ इण्डियाका अनुसार भारतीय सेनामा भर्ना हुन चाहने नेपाली महिलाले १० कक्षा पास गरेको हुनुपर्नेछ। उमेर १६ देखि २१ वर्षको हुनुपर्नेछ।
सन् २००१ अक्टुबर १ देखि २००४ अप्रिल १ को बीचमा जन्मेको महिलाले मात्र आवेदन दिन पाउनेछन्। उचाई १५२ सेन्टीमिटरभन्दा माथि हुनुपर्नेछ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
