- Loading...
भारतमा भेटियो दोस्रो लहरभन्दा शक्त्तिशाली हुने ‘डेल्टा प्लस’
- पुनहिल डट कम
- ३ साल अघि
- १२७ पटक पढिएको

विश्व स्वास्थ्य संगठनले B.1.617.2 को “डेल्टा” भेरियन्टको कोरोना भाइरस पत्ता लगाएको थियो । उक्त्त भाइरसले धेरैको ज्यान लिने र छिटफ गतिमा फैलिने अनुमान गरिएको थियो ।
भारतमा दोश्रो लहरमा आतंक मच्चाउने डेल्टा भेरियन्टको कोरोना भाइरस अझै परिस्कृत भएर आएको छ। उक्त परिस्कृत भाइरसको नाम डेल्टा प्लस राखिएको छ। भारतका छ राज्यमा गरेको स्वाब परीक्षणबाट उक्त डेल्टा म्यूटेशनको भाइरस पत्ता लागेको हो।
भारतमा दोश्रो लहरमा बीटा भेरियन्टमा मिल्ने म्यूटेशन डेल्टामा मिल्न थालेको भारतीय बैज्ञानिकहरुलाई उदृत गर्दै संचार माध्यामले जनाएका छन्। बैज्ञानिकले यस म्यूटेशनलाई के४१७एन नामबाट परिचित गराएका छन्। यो बि दशमलब १ दशमलब६१७ भेरियन्टमा मिलेको हो।
यो भेरियन्टको सबैभन्दा बढी बिरामीहरु भारतको तमिलनाडुमा भेटिएका छन्। तीन जना बिरामी तमिलनाडुमा भेटिएसँगै महाराष्ट्र, गुजरात, ओडिशा, कर्नाटक र आन्द्र प्रदेशमा १/१ विरामी फेला परेको जनाइएको छ। यस्तै नेपालसँग जोडिएका उत्तर प्रदेश, विहार राजधानी दिल्ली, मध्य प्रदेश र राजस्थानको स्बाव सिक्वोन्सिङको रिजल्ट आएको छैन।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
