FLASH NEWS
- Loading...
असार १ गतेबाट भदौ मसान्तसम्म सडक खन्न नपाइने,जबरजस्ती खने कारबाही हुने
- पुनहिल डट कम
- ३ साल अघि
- १९८ पटक पढिएको

असार १ गतेबाट कुनै पनि बहानामा सडक खन्न नपाइने भएको छ।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सूचना जारी गर्दै असार १ गतेबाट भदौ मसान्तसम्म मातहतको सडक धारा,ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्न नपाइने जनाएको हो।
साथै कुनै पनि सडक खन्न स्वीकृति नदिइने आइतबार सूचनामा उल्लेख छ। कसैले जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने कार्यालयले जनाएको छ।
बर्खामा सडक खन्दा तत्कालै मर्मत सम्भार गरि यथास्थितिमा ल्याउन नसकिने र थप विग्रदै जाने भएकाले बर्सेनि असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाइन्छ।
संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं अन्तर्गत उपत्यकासहित विभिन्न जिल्लाका सडकहरु पर्दछन्।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
