FLASH NEWS
  • Loading...

स्वास्थ्य सामाग्री हस्तान्त्रण

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३४० पटक पढिएको
स्वास्थ्य सामाग्री हस्तान्त्रण

सत्तारुढ नेकपा एमालेको अगुवाईमा तीनचुली नेपाल नामक संस्था मार्फत प्राप्त कारोना रोकथाम तथा उपचारमा प्रयोग गरिने स्वास्थ्य सामाग्री जिल्लाका नगरपलिका बाहेका स्थानीय तहलाई हस्तान्त्रण गरिएको छ ।
एमाले सचिव वालकृष्ण सुवेदीका अनुसार ५ वटै गाउँपालिकाहरुलाई बराबर पर्ने गरी पल्सअक्सिमिटर २० थान, रियुजेवल पिपी सेट २० थान, ल्गोव्स ५०० थान, फेस सिल्ड २०० थान, सर्जिकल मास्क ५ हजार थान, मास्क ९५ २०० पिस, सर्जिकल ग्लेव्स १ सय ५० सेट, स्यानिटाईजर ७५ बोटल तथा छुट्टै ६० ग्यालिन समेतका स्वास्थ्य सामाग्री सम्बन्धीत स्थानीय तहमै पुगेर हस्तान्त्रण गरिएको हो ।
स्वास्थ्य सामाग्री पठाउने तीनचुली नेपाल अमेरिकामा कार्यरत नेपालीहरुको संस्था हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र