FLASH NEWS
  • Loading...

बेनी अस्पतालाई प्रहरीले दियो ३ थान अक्सिजन कन्सनटेटर

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०२ पटक पढिएको
बेनी अस्पतालाई प्रहरीले दियो ३ थान अक्सिजन कन्सनटेटर

फोटो : जिल्ला प्रहरी कार्यालय, म्याग्दी

प्रहरी प्रधान कार्यालयले बेनी अस्पताललाई २ थान अक्सिजन कन्सनटेटर सहयोग गरेको छ ।
प्रहरी मुख्यालयले पठाएको अक्सिजन कन्सनटेटर मंगलवार जिल्ला प्रहरी कार्यालय म्याग्दीले प्रमुख जिल्ला अधिकारीसमेत सेना, शसस्त्रसमेत सवै ४ वटै सुरक्षा निकायका अधिकारीहरु समेतको उपस्थितीमा बेनी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. जितेन्द्र कंडेललाई हस्तान्त्रण गरे ।