FLASH NEWS
  • Loading...

प्रधानन्यायाधीश राणा बिरामी, संवैधानिक इजलास नबस्ने सम्भावना

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १७२ पटक पढिएको
प्रधानन्यायाधीश राणा बिरामी, संवैधानिक इजलास नबस्ने सम्भावना

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी परेपछि आज बस्ने भनिएको संवैधानिक इजलास नबस्ने सम्भावना देखिएको छ।

प्रधानन्यायाधीश राणाले आफू बिरामी भएकाले संवैधानिक इजलास नबस्ने जानकारी सर्वोच्च अदालत प्रशासनलाई दिईसकेका छन्। तर, उनी के बिरामी परेका हुन? त्यो भने खुल्न सकेको छैन्।