FLASH NEWS
- Loading...
बेलायतले ३० लाख हङकङवासीलाई लैजाने
- पुनहिल डट कम
- ३ साल अघि
- २६१ पटक पढिएको

बेलायतले ३० लाख हङकङवासीलाई आफ्नो देशमा लैजाने प्रक्रिया सुरु गरेको छ। गरेको छ।
हङकङवासीलाई आफ्नो देशमा लैजान बेलायत सरकारले आप्रवासनका लागि गत महिना ५९ मिलियन अमेरिकी डलरको कोष खडा गरेको छ। यो कोषबाट बेलायत आउने हङकङवासीलाई बासस्थान, रोजगारी तथा शिक्षामा सहयोग हुने बतायएको छ।
हालसम्म हङकङबाट १ लाख बढी जनता बेलायत प्रवेश गरिसकेका छन्। यसरी देश छोडेर बेलायत पस्नेहरुले राष्ट्रिय सुरक्षा नीति, असुरक्षा, बोल्ने स्वतन्त्रमा अंकुश र अन्य राजनीति कारण देखाएका छन्। तर चीन सरकारले भने यसमा असहमति जनाउँदै आएको छ।
बेलायतले हङकङमा लामो समय राज गरेको थियो। पछि हङकङ चीनको नियन्त्रणमा गएपछि त्यहाँ लामो समय द्वन्द्व चलेको थियो। –एजेन्सी
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
