FLASH NEWS
- Loading...
यस्तो रहेछ मंगलग्रहको भुगोल
- पुनहिल डट कम
- ३ साल अघि
- १९४ पटक पढिएको

नासाको पर्सिभरेन्स रोभर मंगल ग्रहमा अवतरण गरेको सय दिन पूरा भएको छ । यस वर्षको फेब्रुअरी १८ मा ‘रेड प्लान्ट’ पर्सिभरेन्स रोभर इन्जिन्युटी हेलिकप्टर लिएर त्यहाँ पुगेको थियो ।
मंगल गृहमा यो रोभरले जीवनको खोजका लागि सूक्ष्म जीवको अस्तित्वको खोजीमा लागिरहेको छ । यसका अलवा यो रोभरले त्यहाँको जलवायु र भौगर्भिक अनुसन्धान पनि गरिरहेको छ । पर्सिभरेन्स मंगल ग्रहको जर्जेरो क्रेटरमा अवतरण गरेको थियो । मंगल ग्रहमा पुगेसँगै पर्सिभरेन्सले विभिन्न तस्बिरहरु खिचेको छ ।
पर्सिभरेन्ससँग रहेको इइन्जिन्युटी हेलिकप्टरले पनि मंगल ग्रहमा सफलतापूर्वक टेस्ट फ्लाइट गरिसकेको छ । इन्जिन्युटी पृथ्वी बाहिर अन्य ग्रहमा उड्ने संसारको पहिलो यान पनि बनेको छ । नासाको जेट प्रपोल्सन ल्याबोरेटरीले पर्सिभरेन्सको मंगल ग्रह यात्रा र त्यहाँ तस्बिरहरु संकलन गरेको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
