FLASH NEWS
  • Loading...

म्याग्दीमा विहिवार ४६ जना कोरोना संक्रमित थपिए

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९१ पटक पढिएको
म्याग्दीमा विहिवार ४६ जना कोरोना संक्रमित थपिए

म्याग्दीमा विहिवार पिसिआर विधीबाट गरिएको परिक्षणमा ३८ जना र एन्टीजिन विधिबाट ८ जनागरी ४६ जना कोरोना संक्रमित थपिएका छन । थपिएका संक्रमितमध्य सर्वाधिक धेरै बेनी नगरपालिकामा ३९ जना छन ।
विहिवार थपिएका ४६ जना संक्रमित समेत हाल जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ५५ जना पुगेका छन ।
त्यसैगरी हालसम्म जिल्लामा ४२ जनाले कोरोना संक्रमण भै ज्यान गुमाएका छन ।
स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार हालसम्म जिल्लामा २ हजार ३० जनामा कोरोना संक्रमण भएको छ । स्वास्थय कार्यालयले दैनिक प्रकाशन गर्ने वुलेटिनको तथ्याङ्क अनुसार जिल्लामा पछिल्लो एक हप्तादेखी पुन: कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ ।