FLASH NEWS
  • Loading...

चीनबाट आज काठमाडौं आइपुग्यो ९ लाख डोज कोरोना खोप

  • पुनहिल डट कम
  • २ साल अघि
  • ६४ पटक पढिएको
चीनबाट आज काठमाडौं आइपुग्यो ९ लाख डोज कोरोना खोप

चीनबाट आज ९ लाख डोज कोरोना खोप काठमाडौं आइपुगेको छ। परराष्ट्र मन्त्रालयका अनुसार ८ लाख डोज खोप बेइजिङबाट नेपाल एयरलाइन्सको जहाजमा र तिब्बतबाट एक लाख डोज खोप हिमालयन एयरलाइन्सको जहाजमा ल्याइएको हो।

गत साता चीनका राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप दिने घोषणाअनुसार ८ लाख डोज बेइजिङबाट र एक लाख डोज तिब्बतबाट आइपुगेको हो।