FLASH NEWS
  • Loading...

कोरोनाका नयाँ नामहरू

  • पुनहिल डट कम
  • २ साल अघि
  • ११० पटक पढिएको
कोरोनाका नयाँ नामहरू

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोनाका भेरियन्टको नयाँ नामाकरण गरेको छ।

ग्रीक अल्फाबेटका आधारमा गरिएको नामाकरणमा भारतमा भेटिएको बी.१.६१७.२ भेरियन्टलाई डेल्टा र बी.१.६१७.१ लाई कप्पा नाम दिइएको छ।बेलायती भेरियन्ट बी १.१.७ लाई अल्फा,दक्षिण अफ्रिकी भेरियन्ट बी.१.३५१ लाई बीटा, पी.१ लाई गामा, अमेरिकी भेरियन्ट बी.१.४२७/बी.१.४२९ लाई एपलिसन, ब्राजिलको पी.२ भेरियन्टलाई जीटा,बी.१.५२५ भेरियन्टलाई इटा, फिलिपिन्सको पी.३ भेरियन्टलाई थीटा,अमेरिकाको बी.१.५२६ भेरियन्टलाई लोटा नाम दिइएको छ।