FLASH NEWS
  • Loading...

सरकारी कर्मचारीको तलब दुई हजारले बढ्यो

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२७ पटक पढिएको
सरकारी कर्मचारीको तलब दुई हजारले बढ्यो

नेपाल सरकारले सबै सरकारी कर्मचारीको तलब वृद्धि गरेको छ। आज अध्यादेशबाट जारी बजेटमार्फत् २०७८ सालको साउन १ गतेदेखि लागु हुने गरी प्रति कर्मचारी दुई हजार रूपैयाँले तलब बढाइएको हो। अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको आत्मबल बढाउन तलब बढाएको जानकारी दिएका हुन्।