FLASH NEWS
  • Loading...

बालविकास केन्द्रका शिक्षक र कर्मचारीको तलब १५ हजार

  • पुनहिल डट कम
  • २ साल अघि
  • १२९ पटक पढिएको
बालविकास केन्द्रका शिक्षक र कर्मचारीको तलब १५ हजार

प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र कर्मचारीको मासिक तलव १५ हजार पुगेको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् । हाल उपलब्ध गराउँदै आएको मासिक पारिश्रमिक वृद्धि गरिएको बताए। विद्यालयका सवै कर्मचारीको तलव संघिीय सरकारले ८ हजार र बाँकी तलव स्थथानीय तहले ब्यहोर्ने ब्यवस्था गरिएको छ ।