FLASH NEWS
- Loading...
विद्यार्थीलाइ ल्यापटप किन्न १ प्रतिशत ब्याजमा ऋण, निःशुल्क सिमकार्ड
- पुनहिल डट कम
- ४ साल अघि
- ४०४ पटक पढिएको

ल्यापटप किन्न विद्यार्थीले एक प्रतिशत ब्याजदरमा कर्जा पाउने भएका छन्। सरकारले वैकल्पिक शिक्षाका लागि यस्तो व्यवस्था गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए।
सार्वजनिक विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक शिक्षाका लागि ल्यापटप किन्न ८० हजार रूपैयाँसम्म कर्जा सुविधा दिइने उनले बताए। १७ वर्ष माथिका विद्यार्थीलाई एक थान सिमकार्ड निःशुल्क वितरण गर्ने घोषणा पनि अर्थमन्त्रीले गरेका छन्।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
