FLASH NEWS
- Loading...
म्याग्दीमा १५७ जना संक्रमित थपिए, सक्रिय ५५० जना पुगे
- पुनहिल डट कम
- ३ साल अघि
- १२१ पटक पढिएको

बुधवार म्याग्दीमा १ सय ५७ जना संक्रमित थपिएका छन ।
योसँगै सक्रिय संक्रमितको संख्या ५ सय ५० पुगेको छ । बुधवार थपिएकासमेत जिल्लामा कोरोना संक्रमितको संख्या १७ सय ७२ पुगेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार बुधवार बेनी नगरपालिकामा सर्वाधिक धेरै ९९ जना, अन्नपूर्ण गाउपालिकामा ७ जना, रघुगंगा गापामा ३४ जना, मालिका गापामा ४ जना, मंगला गापामा २ जना, धवलागिरी गापामा ३ जना र छिमेकी जलजला गापामा ८ जनामा कोरोना पुष्टी भएको हो ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
