FLASH NEWS
  • Loading...

मातृभुमी सेवा समाजले घार हेल्थपोष्टलाई स्वास्थ्य सामाग्री सहयोग

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०९ पटक पढिएको
मातृभुमी सेवा समाजले घार हेल्थपोष्टलाई स्वास्थ्य सामाग्री सहयोग

अन्नपूर्ण गाउँपालिका वडा नं ६ घर भै विदेशमा कार्यरत घार, खिवाङ्गीको साझा संस्था मातृभुमी सेवा समाजले स्थानी स्वास्थ्य चौकीलाई अक्सीमिटर, पिपिई समेत स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
उपाध्यक्ष कृष्ण खड्काका अनुसार समाजले वडा कार्यालय मार्फत स्वास्थ्य केन्द्रलाई १० थान अक्सीमिटर, १० थान पिपिई, ५ थान थर्ममिटर, १००० पिस मेडिकल मास्क र २०० पिस सर्जिकल ग्लोब्स सहयोग गरेको हो ।