- Loading...
प्रधानमन्त्रीले गरे प्रतिनिधिसभा विघटनको संकेत
- पुनहिल डट कम
- ३ साल अघि
- १२४ पटक पढिएको

|kf]v/f, !& kmfu'g M kf]v/f /ªuzfnfsf] lg/LIf0fkl5 v]nf8L tyf k|lzIfsnfO{ ;Daf]wg ub}{ g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf kf6L{ cWoIf Pj+ k|wfgdGqL s]kL zdf{ cf]nL . t:jL/ M /flwsf sF8]n, /f;;
प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पीक सरकार नबनेको अवस्थामा बाध्य भएर प्रतिनिधिसभा विघटन तिर जानु पर्ने अवस्था आउने बताएका छन।
शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रधानमन्त्री ओलीले वैकल्पिक सरकार गठन गर्न विकल्प खुला रहेको तर, त्यसबाट कुनै सरकार नबनेको खण्डमा बाध्य भएर प्रतिनिधिसभा विघटनको कदम चाल्ने अवस्था आउन सक्ने बताए। उनले त्यसको जिम्मा भने विरोधका नाममा विरोध गर्नेले लिनु पर्ने बताए। यस्तै उनले आफ्नो अधिकांश समय बारम्बार वैकल्पीक सरकार बनाउन अरु दललाई आफ्नो रचनात्मक सहयोग रहने र त्यसो हुन नसके आफूलाई समर्थन गर्न आग्रह गरे।
निर्वाचनबाट कोही भाग्न नमिल्ने भन्दै उनले ढिलो चाँडो निर्वाचनमा जाने बताए। बिहीबार २१ घण्टाको समय दिएर राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेपछि अन्य दलहरू पनि छलफलमा जुटेका छन्।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
