FLASH NEWS
- Loading...
राष्ट्रपति भण्डारीद्वारा नयाँ सरकार गठनका लागि आव्हान
- पुनहिल डट कम
- ३ साल अघि
- १६० पटक पढिएको

राष्ट्रपति विद्यादेवी भण्डारीले एक दिनको समय दिएर नयाँ सरकार गठनका लागि आव्हान गरेकी छन्।
विहीबार अबेर सूचना प्रकाशित गर्दै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि प्रतिनिधिसभाका सदस्यहरुलाई आव्हान गरेकी हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान बमोजिम ३० दिन भित्र विश्वासको मत लिनुपर्नेमा विश्वासको मत पाउने अवस्था नदेखिएकाले धारा ७६ को उपधारा ५ बमोजिम सरकर गठनको प्रक्रिया शुरु गर्न भनेअनुसार राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया शुरु गरेकी हुन्। शुक्रबार साँझ ५ बजेसम्मको समय दिइएको छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
