FLASH NEWS
  • Loading...

शनिवार विहानै म्याग्दीका एक जना संक्रमितको मृत्यु

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३४ पटक पढिएको
शनिवार विहानै म्याग्दीका एक जना संक्रमितको मृत्यु

बेनी नगरपालिका, ४ सिङ्गा तातोपानीका एक कोरोना संक्रमित पुरुषको उपचारक्रममा मृत्यु भएको छ ।
कोरोना संकट ब्यवस्थापन समिति (डिसिएमसी)का सदस्य रहेका सुरत केसीका अनुसार पोखरा स्थित गण्डकी प्रदेश सरकारले संञ्चालन गरेको संक्रामक रोग अस्पतालमा उपचाररत ति ब्यवसायीको शनिवार उपचारक्रममै मृत्यु भएको हो ।
केसीका अनुसार हालसम्म कोरोना संक्रमणबाट २५ जना जिल्लावासीको मृत्यु भएको छ ।
छुट्टै बेनी अस्पतालमा स्वाव संकलन गरिएका र थपउपचारकालागी रिफर गरेका जललजा गाउँपालिका, मल्लाजका एक पुरुषको पनि शुक्रवार मृत्यु भएको छ ।