FLASH NEWS
- Loading...
ओली र नेता नेपालबीच वार्ता सकरात्मक,प्रधानमन्त्री पुनः ओली हुने पक्का
- पुनहिल डट कम
- ३ साल अघि
- १५३ पटक पढिएको

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ। दिउँसो २ बजेपछि शुरु भएको वार्ता ६ बजेसम्म चलेको हो। व्यवसायी रामेश्वर थापाको चपलीहाइटस्थित घरमा वार्ता भएको हो।
वार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले वार्ता सकरात्मक भएको प्रतिक्रिया दिएका छन्। उनले भने, ‘मैले अस्ति पठाएको पत्रमा प्रस्ताव गरेको ६ बुँदामा छलफल भयो। फागुन २८ को निर्णय कसरी फिर्ता लिने भन्ने विषयमा कुरा भयो। छलफल जारी रहन्छ।’
उनले सासंद पदबाट राजीनामा दिने विषय केही समयलाई टरेको उनले बताए। उनले अहिले नै सहमति भने भइनसकेको तर विभिन्न चरणमा वार्ता जारी रहेको बताए। वार्ताबाट बाहिर निस्किँदा नेता नेपाल खुशी नै देखिएका छन्।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
