FLASH NEWS
  • Loading...

म्याग्दीमा थपिए १३ संक्रमित, नौ सयबढी जनाको पिसिआर रिपोर्ट आउनै बाँकी

  • पुनहिल डट कम
  • २ साल अघि
  • १९१ पटक पढिएको
म्याग्दीमा थपिए १३ संक्रमित, नौ सयबढी जनाको पिसिआर रिपोर्ट आउनै बाँकी

म्याग्दीमा कोरोना संक्रमणबाट विहिवार थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
विहिवार थपिएका १३ जना समेत जिल्लामा दुई सय २१ जना सक्रिय कोरोना संक्रमित रहेका छन ।
स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार विहिवार संकलन गरिएको स्वाव बाहेक जिल्लाका सवै ६ वटा स्थानीय तहका विभिन्न वस्तीमा कोरोनाका लक्षणचिन्ह देखिएका विरामीबाट संकलन गरिएको ९ सय २ वटा स्वावको नमुना परिक्षणकालागी पठाईएकोमा पिसिआर रिपोर्ट आउन बाँकी छ ।