FLASH NEWS
  • Loading...

सोवित गौचन सगरमाथा आरोण गर्ने नेपालकै पहिलो पाइलट

  • पुनहिल डट कम
  • २ साल अघि
  • १८७ पटक पढिएको
सोवित गौचन सगरमाथा आरोण गर्ने नेपालकै पहिलो पाइलट

पाइलट सोवित गौचन सगरमाथा आरोहण गर्ने नेपालकै पहिलो पाइलट बनेका छन् । उनी मंगलबार बिहान ८.१५ मा सगरमाथाको चुचुरोमा पुग्न सफल भएका हुन् ।

भारतीय सैनिकका छोरा समेत रहेका उनी रघुगंगा गाँउपालिका, वडा नं ६ – पाखापानी म्याग्दीका बासिन्दा हुन् । यसअघि एयर डाइनेस्टीका क्याप्टेन, अल्टिच्युट एयरका अपेरशन डाइरेक्टरको रुपमा आवद्ध गौचन हाल हेली एभरेस्टका अपेरशन डाइरेक्टरको रुपमा कार्यरत छन् ।