FLASH NEWS
- Loading...
एसईई र कक्षा १२ को परीक्षा स्थगित
- पुनहिल डट कम
- ४ साल अघि
- ३८२ पटक पढिएको

राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ। कोरोनाका कारण उक्त परीक्षाहरु स्थगित गर्नु परेको बोर्डले जनाएको छ।
बोर्डले आउँदो जेठको १३ गतेबाट हुने एसईई र २६ गतेबाट हुने कक्षा १२ को परीक्षालाई स्थगित गरेको हो। सोमबार बसेको बोर्डको बैठकले उक्त परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको बताएको छ।
बोर्डका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि उक्त परीक्षाहरु स्थगित भएका हुन्।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य
