FLASH NEWS
  • Loading...

शुक्रवार १ सय ३१ जनाले कोरोना जिते, ४१ जना संक्रमित थपिए

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४९ पटक पढिएको
शुक्रवार १ सय ३१ जनाले कोरोना जिते, ४१ जना संक्रमित थपिए

म्याग्दीमा शुक्रवा थप ४१ जनामा एन्टीजिन विधीबाट परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको छ । आज १ सय ३१ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार शुक्रवार बेनी नगरपालिकामा ३ जना, अन्नपूर्ण गाउपालिकामा ४ जना, रघुगंगा गापामा १५ जना, मालिकामा १८ जना र मंगलामा १ जनामा कोरोना पुष्टी भएको हो ।
जिल्लाबाट पिसिआर परिक्षणकालागी पोखरा स्थित प्रदेश प्रयोगशाला पठाएका अझै ७ सय ४८ वटा पिसिआर रिपोर्ट आउन बाँकी छन ।