FLASH NEWS
  • Loading...

म्याग्दीमा आज ६० जनाले कोरोना जिते, २७ जना संक्रमित थपिए

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ८८ पटक पढिएको
म्याग्दीमा आज ६० जनाले कोरोना जिते, २७ जना संक्रमित थपिए

म्याग्दीका २७ जनाले कोरोना संक्रमण मुक्त भएका छन । आज २७ जना संक्रमित थपिएका छन ।
स्वास्थय कार्यालयका अनुसार मंगलवार मंगला गाउँपालिकामा १७ जना, अन्नपूर्ण गापामा ३ जना, बेनी नगरपालिकामा २ जना, मालिका, रघुगंगा र धवलागिरीमा १–१ जना र जलजलाका र्दुई जनामा कोरोना पुष्टी भएको हो ।
स्वाथ्य कार्यालयका अनुसार हाल जिल्लामा ४ सय ९ जना सक्रिय संक्रमित छन । कोरोना संक्रमणको लक्षण र चिन्ह देखिएका/कन्ट्याकट्रेसिङमा परेका ६ सय ६३ जना विरामीको स्वाव परिक्षणकालागी पोखरा पठाईएको पिसिआर रिपोर्ट आउन बाँकी नै छ ।