FLASH NEWS
- Loading...
म्याग्दीमा बैशाख १४ देखी २८ सम्म शैक्षिक संस्था बन्द हुने
- पुनहिल डट कम
- ४ साल अघि
- ४४० पटक पढिएको

कोरोना भाइरसको संक्रमण बढ्दै गएपिछ जिल्ला काेभिड सकट व्यवस्थापन केन्द्रकाे साेमबार वसेकाे बैठकले वैशाख १५-२८ सम्म सवै शैक्षिक सस्था बन्द गर्ने निर्णय गरेकाे प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए ।
त्यसैगरी सवै स्थानीय तहमा स्वाव संकलन र पिसिआर बढाउने, बेनी नगरपालिकाको ब्यवस्थापनमा बेनी अस्पताल संञ्चालन गर्ने, धार्मिक कार्य, विवाह, व्रतवन्ध, मलामीमा २५ जना बढी जम्मा हुन नपाईने, भर्चियुल कक्षा संञ्चालन गर्नेगरी भौतिक रुपमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
