FLASH NEWS
- Loading...
गत २४ घण्टामा २ हजार ६ सय बढी कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु
- पुनहिल डट कम
- ३ साल अघि
- २६५ पटक पढिएको

गत २४ घण्टामा नेपालमा २ हजार ६ सय १८ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार थप १४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
मन्त्रालयले दिएको जनकारी अनुसार काठमाडौं उपत्यकामा ८ सय ७२ जना संक्रमित थपिएका छन्। प्रदेश १ मा ७७ जना, प्रदेश २ मा १२८ जना, बाग्मतीमा १ हजार ६७ जना, गण्डकीमा ११० जना, लुम्बिनीमा ९२१ जना, कर्णालीमा ४६ जना र सुदूरपश्चिम प्रदेशमा १३७ जना कोरोनाका संक्रमित थपिएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।
मन्त्रालयका अनुसार २० वर्षदेखि ४० वर्ष उमेर समूहका सबैभन्दा बढी संक्रमित थपिएका छन्। हालसम्म १६ हजार ८ सय २८ सक्रिय संक्रमित रहेका छन्। आज ३ सय ६८ जना निको भएर घर फर्किएका छन्, भने ७१ जना क्वारेन्टाइनमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
