Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

गत २४ घण्टामा भारतमा थपिए ३ लाख संक्रमित, २ हजार बढीको मृत्यु

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३५९ पटक पढिएको
गत २४ घण्टामा भारतमा थपिए ३ लाख संक्रमित, २ हजार बढीको मृत्यु

कोरोनाको दोश्रो लहरले भारतमा गत २४ घण्टामा करिव ३ लाख संक्रमित थपिएका छन। दिन प्रतिदिन कोरोनाका संक्रमितहरु थपिदै गइरहेका छन्। गत २४ घण्टामा विश्वभरमा ८ लाख २१ हजार ४ सय ९९ जना कोरोनाका संक्रमित थपिएका छन्।

कोरोनाको थपिएको संख्यासँगै विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या १४ करोड ३५ लाख ३२ हजार ७ सय ३० पुगेको छ। भारतमा मात्र गत २४ घण्टामा २ लाख ९४ हजार २ सय ९० जना कोरोनाका संक्रमित थपिएका छन्। योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ५६ लाख ९ हजार ४ पुगेको छ।

विश्वभरमा कोरोनाको संक्रमणबाट गत २४ घण्टामा १३ हजार बढीले ज्यान गुमाए। हालसम्म विश्वभरमा ३० लाख ५६ हजार ८ सय ५६ जनाको कोरोनाका कारण मृत्यु भएको छ। सबै भन्दा बढी अमेरिकामा ५ लाख ८२ हजार बढीले कोरोनाका कारण ज्यान गुमाउनु प¥यो।

भारतमा पछिल्लो २४ घण्टामा २ हजार बढीको मृत्यु भएको छ। पछिल्लो समय यूके, अफ्रिकी, ब्राजिलियन र भारतको आफ्नै गरी ४ वटा भेरियन्टहरु भारतमा सक्रिय छ। कोरोना भन्दा झण्डै ९० प्रतिशत बढी संक्रमण फैलाउन सक्ने नयाँ भाइरसका कारण भारतमा दिन प्रतिदिन कोरोनाको ग्राफ उकालो लागेको छ।

हालसम्म भारतमा २१ लाख ५६ हजार बढी सक्रिय संक्रमितको संख्या रहेको छ। अन्य देशभन्दा भारतमा निको हुनेको संख्या उच्च रहेको छ। भारतमा अहिलेसम्म १ करोड ३२ लाख ६९ हजार ८ सय बढीले कोरोनाको संक्रमण जितेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल