FLASH NEWS
  • Loading...

गण्डकी प्रदेश खेलकूद परिषद अध्यक्षमा नारायण पुन र म्याग्दीमा दिनेश केसी

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ४३० पटक पढिएको
गण्डकी प्रदेश खेलकूद परिषद अध्यक्षमा नारायण पुन र म्याग्दीमा दिनेश केसी

गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश खेलकुद परिषद् लाई पूर्णता दिए सँगै परिषद्को उपाध्यक्षमा म्याग्दी अन्नपूर्ण गाउपालिका ६ चित्रेका नारायण पुन मनोनीत भएका छन् ।

प्रदेश सरकारबाट परिषदमा मनोनीत परिषद् सदस्यमा गिरमान गुरुङ, वासु बराल, दिल बहादुर गुरुङ, राम चन्द्र थापा, योगेन्द्र गुरुङ, तारामाया थापा मगर, शुभकन्या गुरुङ, चन्द्रा घले गुरुङ, ज्ञान बहादुर बोहरा, योगिता सहनी, योगेन्द्र शेरचन, खगेन्द्र क्षेत्री, वसन्त दवाडी, ऋषि गौतम, निर्मला बराल र केशव पाठक रहेका छन् ।

त्यसैगरी म्याग्दी जिल्लाको अध्यक्षमा दिनेश खत्री, उपाध्यक्षमा विशन राना, सचिवमा तारामान रोक्का,सचिवमा तारामान रोका,कोषाध्यक्षमा कविता पुन समेत मनाेनित भएका छन । नवनियुत्त अध्यक्ष केसीका अनुसार समितिले पूर्णता पाउन बाकी छ ।

त्यसैगरी गण्डकी प्रदेश सरकारले  कास्की जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा तोरण बहादुर बानियाँ मनोनीत भएका छन् भने उपाध्यक्षमा महेन्द्र गुरुङ, सचिवमा भीम पराजुली, कोषाध्यक्षमा कन्चन थापा (कोइराला)लाई मनोनयन गरिएको छ । स्याङ्जा जिल्लाको अध्यक्षमा गिरी प्रसाद गुरुङ र सचिवमा शीतल जङ्ग केसी मनोनयन भएका छन् ।

तनहुँ जिल्लाको अध्यक्षमा अनिल पाण्डे र सचिवमा तुलसीराम पाण्डे, लमजुङ जिल्लाको अध्यक्षमा योग बहादुर गुरुङ र सचिवमा रोजी गुरुङ, नवलपुर जिल्लाको अध्यक्षमा सेत बहादुर पुन र सचिवमा ध्रुव खनाल, मनाङ जिल्लाको अध्यक्षमा चिन बहादुर घले र सचिवमा नवराज गुरुङ रहेका छन् । त्यसै गरी गोरखा जिल्लाको अध्यक्षमा शान्ता सिंह बस्नेत र सचिवमा हिरालाल श्रेष्ठ, मुस्ताङ जिल्लाको अध्यक्षमा मीन कुमार शेरचन र सचिवमा विनोद वि.सी, पर्वत जिल्लाको अध्यक्षमा हर्कमान गुरुङ र सचिवमा अदित गुरुङ र बागलुङ जिल्लाको अध्यक्षमा कुमार खडका र उपाध्यक्षमा लोकेन्द्र केसी मनोनीत भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल