FLASH NEWS
  • Loading...

दिउसै अधेरो

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १०४ पटक पढिएको
दिउसै अधेरो

नियमित हुदा विहिवार विहान ५.४६ मिटेटमा उदय भएको सुर्य साझ ६.३७ मा अस्त हुनु पर्ने हो । सुर्यास्तपछि मात्र वल्न अध्यारो हुनु पर्नेमा विहिवार दिउसो ३.३० बजेदेखी नै अध्यारो भएको छ । अध्यारो यति गाढा छ कि राती ९ बजेको छ ।
दिउसै अध्यारो भएपछि स्थानिय आत्तिएका छन । ३.३० बजे त अध्यारो नै भएपछि विद्यालय हतार हतार बन्द गरिएको थियो । विद्यार्थीहरु दिउसै अध्यारो भो के भो भन्दै घर फर्केका थिए ।
४ बजेबाट मेघगर्जन र चट्याèसहित हल्का पानी परिरहेको छ । अक्वा वेदर्सले देखाए अनुसार बेनीको वायुको गुणस्तर १ सय ५१ देखाएको छ । मौषम सम्बन्धी जानकारी दिने राडरले देखाए अनुसार उत्तरपश्चिम दिशामा २४ किमी प्रतिसेकेण्ड गतिमा बगेको हुरीले ल्याएको प्रदुषणयुक्त बादलले बेनीको आकास ९९ प्रतशित ढाक्दा बेनी र वरपरको दिउसै अध्यरो भएको थियो ।