- Loading...
गुल्मीका सरकारी कर्मचारी चढेको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो
- पुनहिल डट कम
- ३ साल अघि
- १६३ पटक पढिएको

|lhk b'36gfdf rf/ 3fOt] Ps hgfsf] uDeL/ r}gk'/, #) c;f]h M aemfªdf lhk b'36gf x'Fbf rf/ hgf 3fOt] . aemfªsf] hok[YaL gu/kflnsf–!! ef]k'/df lhk b'36gf ePsf] lhNnf 6«flkms sfof{no k|d'v k'ik/fh hf]zLn] atfpg'eof] . pxfFn] laxfg r}gk'/ hLk kfs{b]lv ef]k'/sf] nflu 5'6]sf] ;] ! h !!!( g+ sf] hLk laxfg !)M$) ah] ef]hk'/df b'36gf ePsf] hfgsf/L lbPsf 5g . tl:a/ M nlnt l;+x ÷/f;;
गुल्मीबाट प्युठान गएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । जीपमा गुल्मीको जिल्ला प्रशासन कार्यालयका कर्मचारी चढेका थिए । उनीहरु नयाँ बर्ष मनाउन धार्मिक तीर्थस्थल स्वर्गद्वारी गएका थिए । बुधबार बिहान उनीहरु सवार लु १ ज १६५५ नम्बरको जीप प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटना भएको थियो । जीपमा कर्मचारी र उनीहरुका परिवार गरी १६ जना भएको बताइएको छ ।
प्युठान प्रहरीका अनुसार जीप चालक चालक मुसिकोट नगरपालिका–३ का केशव कार्की, जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर रेसुंगा नगरपालिका–७ का सूर्य पन्थी, खरिदार धुर्काेट गाउँपालिका–७ का ईश्वरी भण्डारी, प्रशासकीय अधिकृत स्याङजाको कालीगण्डकी गाउँपालिकाका श्याम न्यौपाने र धुर्काेट गाउँपालिकाकै यमलाल पन्थीको मृत्यु भएको हो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
