FLASH NEWS
- Loading...
याे वर्ष मध्य जेठसम्म पानी पर्ने सभावना कम, गर्मी बढ्ने
- पुनहिल डट कम
- ४ साल अघि
- १८५ पटक पढिएको

मार्च १ बाट सुरु भएकाे प्रि–मनसुनमा अति न्युन बर्षा भएकाे छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मे महिनासम्मै अाैषत तापक्रम बढ्ने सभावना ८० प्रतिशतसम्म तथा सरदरभन्दा कम बर्षा हुने सभावना ६० प्रतिसत रहेकाे जनाएकाे छ । विभागकाे सूचनामा यस अवधिमा डढेलाे लाग्ने र खानेपानीकाे अभाव हुन सक्ने भनि सचेत गराएकाे छ ।
मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने हुन्छ। तर यस वर्ष वायुमण्डल सुख्खा भएकाेले अस्वभाविक तुवालाे लागेकाे जनाइएकाे छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
